राजनीति Archives | Page 703 of 1997 | Khabarhub Khabarhub

जसपा संसदीय दलको नेतामा यादव चयन 

काठमाडौं– जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् । जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई…