Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्दोष नभएको बताएका छन् । गृहजिल्ला नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिकाको संगमस्थल सूर्यमती नदी र हेमवती नदीको संगम तादी दर्खु दोभानमा निर्माण हुन लागेको नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन्…