रोचक/विचित्र संसार « Khabarhub

एउटै गोत्रमा किन विवाह गर्नु हुँदैन ?

विवाह एक पवित्र बन्धन हो, जसअन्तर्गत मानिसले नवगृहस्थ जीवनको आरम्भ गर्दछन् । वर र बधुको एकअर्काप्रतिको समर्पणभावले सुन्दर र सुखी गृहस्थ जीवनको परिभाषा पुष्टि हुन्छ । विवाहपछि सकारात्मक सोच, विचार र अभिव्यक्तिका साथ एकआपसको आत्मीयता रीतिस्थिति, रहनसहन, प्रेमभावले सुन्दर गृहस्थ चल्दछ । सुन्दर गृहस्थ जीवनका लागि एउटै वर्णमा विवाह गर्ने विधान गरिएको छ । वैदिक…