रोचक/विचित्र संसार « Khabarhub

घरको कुन दिशामा कुन बिरुवा रोप्ने ? 

अधिकांश घर वरिपरि विभिन्न प्रकारका फुलका बिरुवा लगाएको देखिन्छ । घर वरिपरि फूल तथा अन्य बिरुवा रोप्दा निकै सुन्दर देखिन्छ । तर यसरी रोपिएका फूल तथा अन्य वनस्पति बिरुवालाई घर वरिपरि सही दिशा मिलाएर रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउनुका साथै नकारात्मक उर्जा बढाउँछ । धार्मिक मान्यताअनुसार उत्तर दिशामा फूल, बिरुवा रोप्दा घरमा चर्म…