Live on
Your Voice, Your Power
सायद आँखा नफरफराउने मानिस कोही छैन होला । कुनै न कुनै समय तपाइँको पनि आँखा अवश्य फरफराएको हुनुपर्छ ! हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने अन्धविश्वास छ । आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको पूर्वसङ्केतका रूपमा लिइन्छ । सामुद्रिक शास्त्रअनुसार आँखा फरफराउँदा अलगअलग संकेत रूपमा बुझ्न सकिन्छ । पुरुषको दायाँ आँखा…