रोचक/विचित्र संसार « Khabarhub

६ वर्षपछि बाहिरियो मृत्युको कारण, महिनौसम्म फटेंग्रा खुवाउँदा ज्यान गयो

अमेरिकाका एक ब्यक्तिको मृत्यु पर्यन्त गरिएको अनुसन्धानमा एक रोचक तथ्य बाहिरिएको छ । ती ब्यक्तिको मृत्युको सयौं बर्षपछि गरिएको अनुसन्धानमा उनका आफन्तलाई उनलाई महिनौंसम्म फटेंग्रा खुवाएको तथ्य बाहिरिएको हो । करीब १००० देखि १४०० बर्षअघि मृत्यु भएका ती ब्यक्तिको संरक्षित शरीरको अवशेष ’ममी’ माथि भएको अनुसन्धानमा उनका परिवारजनले उनलाई महिनौसम्म फटेंग्रा खुवाएको पत्ता लागेको हो…