रोचक/विचित्र संसार « Khabarhub

कारवाहीको माग गर्दै छिमेकीले भालेविरुद्ध मुद्दा हालेपछि…

काठमाडौँ– कुखुराको भाले बास्नु प्राकृतिक कुरा हो । फ्रान्समा एक महिलाले कुखुरामाथि कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् । उक्त भाले कुखुराको नाम मोरिस हो । हरेक बिहान सबेरै उक्त भाले कुखुरा जोडसँग बास्ने गरेको र त्यसरी बास्दाखेरी ध्वनि प्रदूषण हुनुका साथै छरछिमेकका मानिसहरूको निद्रा बिथोलिएको आरोपमा मुद्दा दिइएको छ । फ्रान्सको इस्ले अफ…