रोचक/विचित्र संसार « Khabarhub

यस्तो स्थान जहाँ निस्किन्छ निलो रङको ज्वालामुखी

काठमाडौँ- रातो रङको ज्वालामुखी फाटेको त हामी सबैले देखेका नै छौँ होला । संसारमा एक ठाउँ मात्र त्यस्तो छ जहाँ निलो रङको ज्वालामुखी निस्किन्छ । इण्डोनेशियाको बनयुवांगीस्थित कावा ईजन ज्वालामुखी आफैँमा एउटा अनौठो किसिमको रहेको छ । त्यहाँको ज्वालामुखी इलेक्ट्रिक ब्लू रङको लावा निकाल्छ । यो हेर्दा धेरै राम्रो देखिन्छ । यो ज्वालामुखीलाई केही सालदेखि…