रोचक/विचित्र संसार Archives | Page 50 of 71 | Khabarhub Khabarhub

अन्तरिक्षमा लाने केटीको खोजीमा जापानी डिजाइनर

काठमाडौं - जापानका प्रख्यात फेसन डिजाइनर युसाकु मियाजावा। फेसनबाटै अर्बपति भएका उनका सपना अनेकखाले छन । त्यस्ता अनेकखाले सपनामा उनको पछिल्लो  महत्वकांक्षी सपना हो अन्तरिक्षमा डुल्ने त्यो पनि केटीका साथ । चर्चित व्यवसायी एलेन मस्कको कम्पनी स्पेस एक्सले अन्तरिक्ष पर्यटन शुरु गर्ने दिन नजिकिदै जाँदा उनको मन अत्तालिन थालेको छ। यत्रो टाढाको यात्रा, त्यो पनि…