Live on
Your Voice, Your Power
बाँदर, मेरुदण्ड भएको एक स्तनधारी प्राणी । केहीले बाँदरलाई मानवको पूर्खाका रुपमा पनि लिन्छन् । हिन्दू धर्ममा बाँदरलाई भगवान रामको असल साथी तथा सहयोगीका रुपमा पनि लिइन्छ । अमेरिकाको ड्यूक विश्वविदालयका सोधकर्ताहरुले बाँदरबारे अनुसन्धान गर्दै एउटा निष्कर्ष निकालेका थिए– बाँदरमा पनि मानवीय स्वभाव र गुण हुन्छ । सोधकर्ताहरुको अर्को पनि निष्कर्ष थियो– बाँदरले मानिसबाट सिकेर…