Live on
Your Voice, Your Power
इण्डोनेसियाको सुलावेसी प्रान्तको बुटोन गाउँका १६ बर्षीय मोहम्मद ईदुल नामक एक किशोरलाई एक माछाले हमला गरी सख्त घाइते बनाएको छ । माछाको हमला यति खतरनाक थियो कि उनको घाटी छेड्दै एक माछा घाटीको वारपार भएको थियो । र यसमा अझै रोचक चाहिँ माछाले घाटीको वारपार हुन गरी छेडेपछि स्वयम् ति किशोर माछा समातेरै अस्पताल पुगेका…