रोचक/विचित्र संसार « Khabarhub

जब बालकले आमालाई ठक्कर दिने कारमाथि आक्रोश पोख्दै लात्ती बजारे…

कुनै पनि आमाका लागि आफ्ना सन्तान जति प्यारो हुन्छन् । बालबालिकाहरुका लागि आमाबाबु पनि उत्तिकै प्यारा लाग्छन् । हालै चीनमा भएको सडक दुर्घटनामा एक बालकले देखाएको आक्रोशले उनी आमाप्रति कति माया गर्ने रहेछन् भन्ने देखाउँछ । सडक पार गर्दै गरेको अवस्थमा कारले आमालाई ठक्कर दिएपछि ती बालकले बीच सडकमा कारमाथि लात्ती प्रहार गरे । उक्त…