रोचक/विचित्र संसार « Khabarhub

कुखुराको भालेलाई २ लाख ५० हजार !

एउटा कुखुराको भालेको मुल्य दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी पर्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, यो तत्य नपत्याई सुख नै छैन । हुन त यो बास्तविकता नेपालको भने होइन । समाचार माध्यममा जनाईएअनुसार, इन्डोनेसियामा एउटा भालेको मुल्य २५ हजार डलर अर्थात २ लाख ५० हजार नेपाली भन्दा बढी परेको हो…