रोचक/विचित्र संसार « Khabarhub

संसारकै महंगो घडी, मूल्यमात्र ३ अर्ब ५८ करोड रुपैयाँ

धेरै मानिसमा घडीको शौख हुन्छ । घडीले समयबारे सही जानकारी दिने मात्र होइन, ब्यक्तित्व विकासमा पनि मद्दत गर्छ । अझ लग्जरी ब्राण्डका घडीले त धेरै मानिसलाई आर्कषित समेत गर्दछ । यस्ता लग्जरी ब्राण्डका घडीका मूल्य निकै महंगो पर्ने गर्दछ । लग्जरी ब्राण्डका एउटै घडीको मूल्य, हजारौँ, लाखौँसम्म पर्छ । तर एउटा घडीको मात्रै मूल्य ३…