रोचक/विचित्र संसार « Khabarhub

खरबुजालाई भुक्तानीको रुपमा स्वीकार गर्न बाध्य चिनियाँ व्यवसायी

काठमाडौँ– चीनको सम्पत्ति बजारमा देखिएको मन्दीका कारण कम्पनीहरुले अनौठो बजारीकरण नीति लिन थालेका छन् । हालै सार्वजनिक एउटा समाचारमा चीनका घरजग्गा निर्माण व्यवसायीहरुले भुक्तानीका रुपमा खरबुजा समेत स्वीकार गर्न थालेको दाबी गरिएको छ । ‘चीनका तेस्रो एवम् चौथो तहका नगरमा रहेका सम्पत्ति व्यवसायीहरुले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु अघि सारेका छन् ।’ चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्सले…