Live on
Your Voice, Your Power
अंकारा– टर्कीमा उस्तै अनुहार भएका आफ्ना जुम्ल्याहा भाइलाई भगाउन एक जना जुम्ल्याहा दाजु जेलमा बसेको घटना सार्वजनिक भएको छ । उनले आफू जेलमा बसेर भाइलाई जेलबाट भगाउन सफल भएका थिए । ज्यान लिएको अभियोगमा जेलमा रहेका १९ वर्षे आफ्ना जुम्ल्याहा भाइलाई भेट्न जेल पुगेका उनी जेलभित्रै बसेर भाइलाई भने भगाएका थिए ।दक्षिणी टर्कीको मेसरिन शहरको…