रोचक/विचित्र संसार « Khabarhub

डिप्रेसनको शिकार बनेकी किशोरीले रोजिन् इच्छामृत्यु

नेदरल्याण्ड्स– नेदरल्याण्ड्सकी एकजना किशोरीले वैधानिक रुपमै स्वेच्छाले आफ्नो प्राण त्यागेकी छिन् । ११ वर्षको उमेरदेखि विभिन्न यौन दुराचारको शिकार बनेकी १७ वर्षे किशोरी नोहा पोटभेनले हालै स्वेच्छाले प्राण त्यागेकी हुन् । डिप्रेसनको शिकार बनेकी उनी बाँच्नै नसक्ने अवस्थामा पुगेपछि उनलाई प्राण त्याग्न चिकित्सकले अनुमित दिएका थिए । अन्र्हाम शहरकी उनले आफ्नै कोठामा प्राण त्यागेको जनाइएको…