रोचक/विचित्र संसार « Khabarhub

उडिरहेको प्लेनबाट एक यात्रु खसेपछि…

एजेन्सी– बेलायतमा उडिरहेको प्लेनबाट खसेर एक जनाको ज्यान गएको छ । हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रुको खसेर ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार उनी विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेका थिए । विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको…