Live on
Your Voice, Your Power
पछिल्लो समय फोटो र छोटो समयको भिडियो शेयर गर्नका लागि सामाजिक सञ्जाल एन्स्टाग्रामको प्रयोग व्यापक हुँदै गइरहेको छ । जस्तोसुकै उमेर समूहका मानिसका लागि पनि इन्स्टाग्राम आफ्ना फोटो र भिडियोहरु शेयर गर्ने एक उपयुक्त माध्यम बनेको छ । मानिसहरुले इन्स्टाग्राममै शेयर गर्नका लागि सकेसम्म ‘राम्रो’ फोटो खिच्न थालेका छन् । यो एपको प्रयोग अब मानिसमा…