विचार Archives | Page 14 of 99 | Khabarhub Khabarhub

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रलाई गतिशील बनाउन आवश्यक

मौद्रिक नीतिको संकुचित कसिलो भन्दा पनि ठुलो अहिलेको आवश्यकता भनेको देशमा कोभिडपछि देखिएको आर्थिक मन्दी, शिथिलता देखा परेको छ। त्यसलाई कसरी हटाउने भन्ने निजी क्षेत्रको चिन्ताको विषय हो। मौद्रिक नीतिलाई हामीले लचिलो वा कसिलो जे भने पनि हुन्छ। तर कोभिडपछि अहिले हामीले एकदम धेरै समस्या परेको अनुभव गरेका छौँ। पहिला त्यो अनुभव कहिल्यै गरेका थिएनौं।…