Live on
Your Voice, Your Power
बहुदलीय संसदीय पद्धतिमा राजनीतिक दलहरूको विभाजन र एकीकरण स्वाभाविक प्रक्रिया हो । औचित्य पुष्टि गर्न जति नै तर्क गरे पनि दुवै प्रक्रियामा नेताहरूको स्वार्थ गाँसिएको हुन्छ । दुई–साढे दुई वर्षको विगत थोरै कोट्याऊँ । त्यति वेलाका नेकपा एमाले र नेकापा माओवादी केन्द्र देशलाई स्थिर सरकार दिन एकीकृत भएका होइनन् । हो भन्नु औचित्य पुष्टि गर्न…