Live on
Your Voice, Your Power
शहरी क्षेत्रमा रोजगार, शिक्षा, स्वास्थ्य, यातायात, संचार आदी सुविधाले गाउँ, बस्तीका मानिसहरुलाई यस तर्फ बसाई सर्न लोभ्याएको छ । गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव, कतिपय जिल्लामा बाँदर र अन्य बन्यजन्तुको आतंक र बैदेशिक रोजगारसंगै बढ्दो आयआर्जनले गाउँबाट शहर बसाई सर्ने क्रम बढ्दो छ । सन् १९६१ मा ३% रहेको नेपालको शहरी जनसंख्या हाल ५९.९% प्रतिशत…