श्रम/वैदेशिक रोजगार Archives | Page 24 of 51 | Khabarhub Khabarhub

नेपाली नागरिक आचार्य २० देशको क्षेत्रीय संगठनको महासचिवमा निर्वाचित

काठमाडौं- एसिया र प्रशान्त क्षेत्रका २० देशको सवैभन्दा ठूलो ट्रेड युनियन संगठन युएनआई एप्रोको महासचिवमा नेपाली नागरिक राजेन्द्रकुमार आचार्य निर्वाचित भएका छन् । लामो समयदेखि श्रमिकको हक अधिकारको क्षेत्रमा क्रियाशिल आचार्य युएनआई एप्रोको महासचिवमा पाँच बर्षका लागि निर्वाचित भएका हुन् । एसिया र प्रशान्त क्षेत्रका २० देशका ६ सय भन्दा बढी प्रतिनिधिहरु सम्मिलित क्षेत्रीय सम्मेलनले…