श्रम/वैदेशिक रोजगार Archives | Page 32 of 50 | Khabarhub Khabarhub

शून्य लागतमा नेपाली कामदार ओमन लैजाने तयारी

काडमाडौं– सरकारले नेपाली कामदारलाई व्यवस्थित रुपमा ओमन पठाउने तयारी थालेको छ । त्यसका लागि भदौमा दुई देशबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ । श्रम सम्झौता (एमओयु)को मस्यौदामा दुवै देशका सम्बन्धित निकायले सहमित जनाइसकेकोले अब हस्ताक्षर हुन मात्र बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाल र ओमनबीच पहिलो पटक…