Live on
Your Voice, Your Power
काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यूएईमा घरेलु कामदारका रूपमा आएका नेपालीहरूको सेवा, शर्त र सुरक्षाको विषयमा जानकारी लिएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेका मन्त्री श्रेष्ठले घरेलु कामदारका रूपमा आएका कामदारको सेवा, शर्त र सुरक्षाका विषयमा त्यहाँका सम्बन्धित अधिकारीहरूसँग जानकारी लिएका हुन् । मन्त्री श्रेष्ठले यूएई सरकार मातहत रहेको…