श्रम/वैदेशिक रोजगार Archives | Page 5 of 50 | Khabarhub Khabarhub

कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी

दोहा- कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका  १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो । कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो। आममाफी पाएकाहरुलाई नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण…