श्रम/वैदेशिक रोजगार Archives | Page 43 of 50 | Khabarhub Khabarhub

मानव बेचविखनको बदलिँदो स्वरुप, प्रलोभनमा पर्दै चेली

काठमाडौं– नेपालमा मानव बेचविखनको बदलिँदो परिवेशबारे सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । काठमाडौंमा मानब बेचविखनको बदलिँदो स्वरुपसम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीहरुको बेचविखन हुने गरेको सरोकारवालाहरुले बताएका हुन् । युएसएआइडीको सहयोगमा एफडब्लूएलडी लगायत विभिन्न संस्थाले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले नेपालमा मिर्गौला तस्करी तथा मानवबेचविखनको अवस्था भयाबह रहेको बताए । कार्यक्रममा अधिवक्ता शतिसकुमार…