श्रम/वैदेशिक रोजगार « Khabarhub

वैदेशिक रोजगारीमा फसेकी महिलाको पीडा : दूतावास पुग्न प्रहरीसँग रात बिताउनुपर्‍यो

काठमाडौं-वैदेशिक रोजगारीका लागि बाँकेकी तुलसा सञ्जेल (नाम परिवर्तन) २ वर्षअघि कुवेत पुगिन । तुलसालाई नेपालबाट म्यानपावर कम्पनीले कुवेतको एक सरकारी अस्पतालभित्र क्लिनरको काम भनरे त्यहाँ पठाएको थियो । तर, तुलसा कुवेत पुगेपछि नेपालमा म्यानपावरसँग गरेको सम्झौताअनुसारको काम पाइनन् । नेपालबाट अस्पतालमा क्लिनर भनेर म्यानपावरले कुवेत पठायो तर, कुवेत पुगेपछि घरको काम गर्नुपरेको तुलसाले बताइन् ।…