श्रम/वैदेशिक रोजगार Archives | Page 42 of 50 | Khabarhub Khabarhub

विदेश जाने युवाबाट वार्षिक ३ अर्ब बढी ठगी

काठमाडौं– नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लाखौंको संख्यामा छ । अहिलेसम्म करीब ५० लाख नेपाली वैदेशिक मुलुकमा पुगेका छन् । वैदेशीक श्रमका लागि विदेशी भूमिमा जाने धेरै नेपाली ठगिने गरेका छन् । उनीहरु विदेश पठाउने म्यानपावर कम्पनी र उनीहरुका प्रतिनिधि(एजेन्ट) बाट ठगिने गरेका छन् । विगत ४ वर्षको अवधिमा रोजगारीको खोजीमा रहेका ८ हजार…