Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारीका लागि मलेशिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १ सय १० वटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् । नयाँ मापदण्डअनुसार जम्मा १ सय २६ नयाँ स्वास्थ्य संस्था सूचिकरणमा आएको श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले जानकारी दिएको छ । जसमा मलेसियाका लागि मात्र १ सय १० वटा स्वास्थ्य संस्था दर्ता हुन आएको मन्त्रालयले…