Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली कामदार विभिन्न देशका जेल परेका छन् । रोजगारीकै क्रममा घाइते अथवा बिरामी परेर रोजगारदाता देशकै अस्पतालमा २५ जना नेपाली कामदारको उपचार भइरहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ । विभिन्न विदेशका जेलमा १९ महिला र ५ सय २६ पुरुष गरि ५ सय ४५ जना जेल…