श्रम/वैदेशिक रोजगार Archives | Page 49 of 51 | Khabarhub Khabarhub

कामदार ठग्ने १९६ म्यानपावर बन्द (सूचीसहित)

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठग्ने १९६ म्यानपावर कारबाहीमा परेका छन् । रोजगारको प्रलोभन देखाएर विभिन्न देशमा अलपत्र पार्ने म्यानपावर कम्पनीको ईजाजत सरकारले बन्द गरेको हो । वैदेशिक रोजगारीमा कामदार पठाउदाँ ठगी गर्ने तथा अलपत्र पर्ने नेपालीको संख्या बढ्न थालेपछि सरकारले नियमनमा कडाई गर्न थालेको हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अर्थिक वर्ष…