साहित्य « Khabarhub

र्‍यान्डममा बुद्धको जीवनीमा आधारित ‘अर्हत्’ को चर्चा

पोखरा– उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ को शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमको १११ औँ शृङ्खलामा बुद्धको जीवनीमा आधारित उपन्यास अर्हत्को चर्चा गरेको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपक सापकोटाले बुद्धको जीवनको गोरेटो पछ्याएर लेखिएको कृतिका रूपमा अर्हत्को चर्चा गरे । ‘बुद्धमाथि भविष्यमा झनै…