साहित्य « Khabarhub

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा सम्मानपत्र तथा मानार्थ सदस्यता वितरण

काठमाडौं– पुष्पपराग साहित्य प्रतिष्ठानले प्रदान गर्ने विभिन्न  पुरस्कार, सम्मानपत्र तथा मानार्थ सदस्यता आज एक विशेष कार्यक्रमका बीच वितरण भएको छ। पद्म कन्या क्याम्पसको डेनिस हलमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बरालले गरेका थिए । कार्यक्रममा 'पुष्पपराग वर्ष सम्मान तथा पुरस्कारू साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिएको थियो भने 'तिलकुमारी खड्का…