Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालकै सबैभन्दा स्तरीय र वृहत कला प्रदर्शनी हुने भएको छ । असोज १० गतेदेखि १४ गतेसम्म नेपाल आर्ट काउन्सिलमा उक्त प्रदर्शनी हुने भएकाे हाे । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी इ-आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररूपमा हरेक वर्ष नेपालीहरूको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । इ-आर्टस् नेपालका सह-संस्थापक…