साहित्य Archives | Page 26 of 30 | Khabarhub Khabarhub

दुनियाँकै खराब मान्छे !

कहिलेकाहीँ नदुखाऊँ भन्दाभन्दै पनि टाउको टन्किने गरी मन दुख्छ । नरिसाऊँ भन्दाभन्दै पनि पारो फुट्ने गरी रिस उठ्छ । दुनियाँ यस्तै हो भनेर आत्मसन्तोष दिलाउन खोज्दाखोज्दै पनि सम्हालिनै मुस्किल पर्ने गरी छटपटी हुन्छ । नबोलुँ भन्दाभन्दै पनि बोल्नु पर्ने, जान्न भनेर बाचा गरेको ठाउँमा जानु पर्ने, खान्न भनेको कुरा खानु पर्ने परिस्थिति त झन् मान्छेको…