साहित्य Archives | Page 27 of 30 | Khabarhub Khabarhub

लेखकहरु नै पढ्दैनन् !

'यति सानो मुलुकमा कति धेरै लेखक जन्मिएका?' कहिलेकाहीँ म आफैँसँग प्रश्न गर्ने गर्छु । मञ्जरी पब्लिकेसनसँग सम्बद्ध हुनुको नाता हरेक दिनजसो नयाँ–पुराना लेखकहरु पङ्तिकारको सम्पर्कमा आउनु हुन्छ । आफ्नो कृति प्रकाशनका लागि । कहिलेकाहीँ त दुई–तीन जना पनि । कोही फेसबुकबाट सम्पर्क गर्नु हुन्छ, कोही प्रत्यक्ष भेटेर । सरदर सातामा दश जनासँग पङ्तिकारले एकैखाले कुरा…