साहित्य Archives | Page 3 of 40 | Khabarhub Khabarhub

कोलाजको ऐना, अक्षरको विम्ब 

हङकङ साहित्यिक साझा शृङ्खलाको दुई कार्यकाल संयोजक भएर नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका रमण गुरुङको कविता संग्रह ‘आकार हामीले हिँडेर आएको बाटो’ प्रकाशनमा आएको छ ।   हङकङमा यो संग्रह लोकार्पण हुँदा म नेपालमा रहेको कारण सहभागी हुने मौका जुरेन। यद्यपि उनकै हातबाट यो संग्रह प्राप्त भएको धेरै भयो। तत्पश्चात यसबारे सचेत पाठकीय दृष्टिकोणले केही…