Live on
Your Voice, Your Power
फूलको हिमाल नेपालमा नेपालीले मिलेर बनाऔँ ! सारा नेपाली भावनाको सुवास मिसाई फूल पनि सुन्दर फुलाऔँ!! जन्मिएको यो भूमिको माटोलाई कहिल्यै नढाटौ ! माटो नै हाम्री जन्मभूमि हुन जननीलाई पनि नछलौँ !! सूर्यलाई छलि कहिले नबसौ घाम नामका सत्य स्वरुप हुन् हामी पाहाडमा नै बसेर हाँस्दा तराई नि सड्ग सड्गै हाँसोस् ! हिमाल त्यो झलमलाए…