साहित्य « Khabarhub

रहेनन् भाषाविद् बालकृष्ण पोखरेल

विराटनगर – नेपाली भाषाका विज्ञ, झर्रोवादी आन्दोलनका प्रणेता, साहित्यकार तथा अनुसन्धाता बालकृष्ण पोखरेलको निधन भएको छ । पोखरेलको निधनले साहित्य तथा नेपाली भाषाको क्षेत्रमा ठूलो क्षति पुगेको भाषाशास्त्रीहरुले बताएका छन् । माघ ६ गतेदेखि मष्तिष्कघातबाट पीडित साहित्यकार पोखरेलको विराटनगस्थित आफ्नै निवासबाट अस्पताल लैजाँदै गर्दा निधन भएको हो । पोखरेलको शनिवार राति १ बजेर ३० मिनेटमा…