साहित्य « Khabarhub

जिके पोख्रेलको कथा सङ्ग्रह ‘गोहो’ सार्वजनिक

काठमाडौं – कथाकार जिके पोख्रेलको कथा सङ्ग्रह ‘गोहो’ को विमोचन गरिएको छ । काठमाडौंको अनामनगरस्थित सर्वनाम थियटरमा शनिबार सम्पन्न विमोचन कार्यक्रममा समीक्षकद्वय महेश पौड्याल, राजिन पनेरु र कथाकार पोख्रेलले संयुक्त रुपमा पुस्तक विमोचन गरे । नेपालको दशवर्षे जनयुद्धले सामाजिक र राजनैतिक रुपमा पारेको प्रभावलाई कथाकारले आफ्ना कथामा उतारेका छन् । विमोचन कार्यक्रममा बोल्दै समीक्षक महेश…