Live on
Your Voice, Your Power
भक्तपुरः सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायबव उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बस्दै आएका ३१ वर्षीय आयन सेढाईंलाई पक्राउ गरिएको हो । उनको साथबाट सेल्फ लोडेड राइफल इन्सास एक थान र…