अपराध « Khabarhub

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप लागेको ‘टीओबी’ समूहका अधिकांश सदस्य नेपाली नागरिक भएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै टीओबीबारेको अनुसन्धान सार्वजनिक गर्दै समूहका ५७ मध्ये तेन्जिन दावा लामा मात्र तिब्बती मूलका रहेको स्पष्ट पारेको हो। चर्को आवाजमा बाइक कुदाएको र बिजुलीबजारमा पेस्तोल देखाएको आरोपमा पक्राउ…