अपराध « Khabarhub

अवैध लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित भित्री सडकबाट ३ सय केजी गाँजासहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय मनिस दर्नाल र ३१ वर्षीय योगेन्द्र बजगाईँ रहेका छन् । प्रहरी चौकी मधुबनबाट खटिएको प्रहरीले बा।११ च…