अपराध Archives | Page 156 of 268 | Khabarhub Khabarhub

पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ

काठमाडौं– पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो। उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको…