अपराध « Khabarhub

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

काठमाडौं- सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो ।  बुधबार राति सामाजिक सञ्जाल टिकटक मार्फत एक युवतीले सौन्दर्य प्रतियोगितामा सहभागी हुने क्रममा आफू माथि पटकपटक बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले ०७१ सालमा भएको मिस ग्लोबल प्रतियोगिताका क्रममा…