अपराध « Khabarhub

स्रोत नखुलेको ४ लाख रुपैयाँसहित एक जना पक्राउ

महोत्तरी– श्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-१२ थरुवाहीका १९ वर्षीय सुजित मण्डल रहेका छन् । भारतबाट झोला बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका-३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डलले बोकेको झोलाबाट चार सय थान…