Live on
Your Voice, Your Power
काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आइतबार गरिएको विशेष चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए। बाफल क्षेत्रबाट बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस चालक, कालिकोट पचालझरना…