अपराध Archives | Page 200 of 280 | Khabarhub Khabarhub

९० किलो लागुऔषध गाँजासहित एक जना पक्राउ

काठमाडौँ– मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित सडकखण्डबाट ९० किलो लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । आइतबार विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी…