अपराध « Khabarhub

भिजिट भिसा प्रकरण : ८० लाख बिगो माग गर्दै तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराई सहित ७ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग घुस रिसवत लिएको आरोपमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले सहसचिव तीर्थराज भट्टराईसँग ७९ लाख ८० हजार बिगो र भ्रष्टाचार निवारण…